Shahid Yagyashwor Memorial Polytechnic Institue


📚 अब घरबाटै सजिलै भर्ना फाराम भर्नुहोस्! 📚


अब, भर्ना प्रक्रिया अझ सहज र सरल बनाउन, हामीले अनलाइन भर्ना फारमको व्यवस्था गरेका छौं। अब विद्यार्थीहरूले घरमै बसेर अनलाइन फारम भरी आफ्नो भर्ना प्रक्रिया पूरा गर्न सक्नेछन्।


नोट: अनलाइन फाराम भर्नु अगाडि तलका कार्यहरु गर्नुहोस ।

१. आफ्नो हालसालै खिचेको पासपोर्ट साइजको फोटो scan गर्नुहोस् ।

२. एस .ई. ई ग्रेडसिट तथा एसएलसि / TSLC को हकमा मार्कसीट र चारित्रिक प्रमाणपत्रको फोटो scan गर्नुहोस् ।

३. नेपाली नागारिकता प्रमाणपत्र,नाबालक प्रमाणपत्र वा जन्मदर्ताको प्रामाणित प्रतिलिपी Scan गर्नुहोस ।

४. सहुलियत कोटाको हकमा सहुलियत कोटा खुल्ने प्रमाणीत कागाजात तथा सिफारिस scan गर्नुहोस् ।

५. नजिकैको राष्ट्रिय वाणिज्य वैंक मा भैतिक रुपमा उप्स्थित भई खाता नं: 4330100000414001 मा रु. 1500 जम्मा गरि तिरेको रसिदको फोटो scan गर्नुहोस्। Mobile Banking वा ESEWA जस्ता platform वाट भुक्तानि मान्य हुने छैन।)

अनलाइन भर्ना फारम भर्नका लागि यो लिंकमा जानुहोस्:

https://forms.gle/Y2NBhoxHFP63obry6

यो नयाँ प्रणालीले तपाईहरूको समय बचत गर्नेछ र भर्ना प्रक्रियालाई छिटो, सहज, र सुरक्षित बनाउनेछ।धन्यवाद!