Shahid Yagyashwor Memorial Polytechnic Institue

SYMPI

अनलाइन भर्ना फारमको व्यवस्था गरेको सम्बन्धमा ।

 अब घरबाटै सजिलै भर्ना फाराम भर्नुहोस्!  अब, भर्ना प्रक्रिया अझ सहज र सरल बनाउन, हामीले अनलाइन भर्ना फारमको व्यवस्था गरेका छौं। अब विद्यार्थीहरूले घरमै बसेर अनलाइन फारम भरी आफ्नो भर्ना प्रक्रिया पूरा गर्न सक्नेछन्। नोट: अनलाइन फाराम भर्नु अगाडि तलका कार्यहरु गर्नुहोस । १. आफ्नो हालसालै खिचेको पासपोर्ट साइजको फोटो scan गर्नुहोस् । २. एस …

अनलाइन भर्ना फारमको व्यवस्था गरेको सम्बन्धमा । Read More »